Highlights

वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

2024-08-09 / 2025-01-13T23:59:00
TEMC Chuhandada
Tehrathum Multiple Campus, Chuhandanda

०८१ साल साउन २५गते नेपाल बैंक लिमिटेड आठराई संक्रान्तिबजार शाखा  र क्याम्पसको संयुक्त आयोजनामा  वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा क्याम्पसमा विभिन्न तह तथा संकायमा अध्ययनरत  बिद्यार्थीहरुको सहभागिता रहेको थियो । वित्तीय  साक्षरता  सम्बन्धी कक्षाको सहजीकरण बैंकका शाखा प्रबन्धक अरूणकुमार साह, सहायक प्रबन्धक कमला कँडेल र सहायक मन्दिरा रिजालले गर्नुभएको थियाे साथै निःशुल्क बैंक खाता खोल्ने,NTC को सिम वितरणका लागि फारम भर्ने, सेयर कारोबारका लागि Demat खाता खोल्ने आदि कार्यहरू समेत सम्पन्न भएका थिए।