Highlights

त्रिवि अनुगमन निर्देशनालयका सदस्य सहितको टोली क्याम्पसको स्थलगत अनुगमनमा

त्रिवि अनुगमन निर्देशनालयका सदस्य सहितको टोली क्याम्पसको स्थलगत अनुगमनमा

2024-11-29 / 2025-09-16T23:59:00
TEMC Chuhandada
Tehrathum Multiple Campus, Chuhandanda

 २०८१ साल मङ्सिर १४ गते त्रिवि केन्द्रीय कार्यालयबाट  त्रिवि अनुगमन निर्देशनालयका सदस्य तथा यस क्याम्पसका पूर्व क्याम्पस प्रमुख हिक्मत ब.रायमाझी  , त्रिविका अधिकृत राजु खड्का सरले  तेह्रथुम बहुमुखी  क्याम्पसको   स्थलगत अनुगमन गर्नु भयो  ।